Logo
समाचार
पार्टी कार्यालय विस्तार तथा व्यवस्थित गर्न माओवादीले पैसा संकलन गर्ने

काठमाडौँ, २२ जेठ । नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्वस्थायी समिति सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय

बङ्गलादेशमा आगलागी हुँदा २५ जनाको मृत्यु

चट्गाँउ , २२ जेठ । बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको

मुख्यमन्त्री पाण्डे र मेयर शाहबीच भेट

काठमाडौँ, २२ जेठ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

सियोल, २२ जेठ । प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि आइतबार योनहापले

कोरोना भाइरस: दक्षिण कोरियामा सङ्क्रमित घट्दै

सोल, २२ जेठ । दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९

बस दुर्घटना अपडेट: चार जना मृतकको सनाखत

रुपन्देही, २२ जेठ । रुपन्देहीको रोहिणी खोलामा रात्रि बस दुर्घटना हुँदा मृत्यु हुने ९ जनामध्ये चार जनाको पहिचान खुलेको छ । पहिचान हुनेहरुमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट

इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित

हङ्गेरी, २२ जेठ । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित भएको छ । गएराति हङ्गेरीको बुडापेष्टमा भएको खेलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग १-० गोलले पराजित भएको हो । हङ्गेरीका डोमिनिक सोबोस्लियाले

बंगलादेशको एक गोदाममा विस्फोट, १६ जनाको मृत्यु

बंगलादेश, २२ जेठ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै विस्फोटमा परेर ४५० जना घाइते भएका छन् । कन्टेनरबाट सामान

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

अमेरिका, २२ जेठ । विश्व कप क्रिकेट लिग दुई मा सहभागी हुन अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेल जितेको छ । पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग

सेयर बजारमा निरन्तर ओरालो, लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए

काठमाडौँ, २२ जेठ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण