
फ्रान्स, १५ जेष्ठ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोलले हराउँदै रियल च्याम्पियन बनेको

काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता,

काठमाडौँ, १४ जेठ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर

काठमाडौँ, १४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् । राज्य व्यवस्था तथा सुशासन

कीभ, १४ जेठ । यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाएका हुन्

काठमाडौँ, १४ जेठ । नेपालमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठजनाको नतिजा पोजिटिभ आएको हो

काठमाडौँ, १४ जेठ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री पद्या अर्यालले सरकारको नीति तथा कार्यक्रम यथार्थमा भन्दा हावामा उडेको बताएकी छिन् । उनले नीति तथा कार्यक्रम भ्रमको पुलिन्दा रहेको बताइन्

काठमाडौँ, १४ जेठ । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६

फुझाउ, १४ जेठ । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्

काठमाडौँ, १४ जेष्ठ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको