Logo
समाचार
एन्फा निर्वाचनः अपिलको समय आज

काठमाडौँ, १९ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटिको बैठकले तय

संयुक्त राष्ट्रसंघद्वारा टर्कीको नाम बदलेर टर्किए राख्ने अनुरोध अनुमोदन

संयुक्त राष्ट्रसंघ, १९ जेठ । संयुक्त राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई जानकारी दिएका

अमेरिकामा फेरि अर्काे गोलीकाण्ड, तीन जनाको मृत्यु

होस्टन, १९ जेठ । अमेरिकामा फेरि अर्काे गोलीकाण्ड भएको छ । यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ । बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली

जनप्रतिनिधिलाई माओवादीको दुईदिने प्रशिक्षण कार्यक्रम आज सकिँदै

काठमाडौँ, १९ जेठ । गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र)को दुईदिने प्रशिक्षण कार्यक्रम आज सकिँदैछ । बुधबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अर्थात प्रशिक्षण कार्यक्रम

स्थानीय तह निर्वाचन: दाङमा २१७ महिला जनप्रतिनिधि

दाङ , १९ जेठ । हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङका दश स्थानीय तहका १०० वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् । प्रमुख पदमा निर्वाचित नभए

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

जनकपुरधाम , १९ जेठ । मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु

अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने

अमेरिका, १९ जेठ । अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई

मेक्सिकोमा आँधीले ११ जनाको मृत्यु

मेक्सिको, १९ जेठ । मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्ती डुबानमा पर्दा ११ जनाको मृत्यु भएको छ । आँधीमा परी कम्तीमा ३३ जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

बेलायत, १९ जेठ । इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ २०२२ को उपाधि जितेको छ । वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३-० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका लाउटरो

कैदीबन्दीका लागि फुटबल

काठमाडौँ, १८ जेठ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल