
काठमाडौँ, १३ जेष्ठ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि संघीय संसद्मा छलफल जारी रहने भएको छ । संसद्मा हिजोदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो

झापा, १३ जेष्ठ । मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पद बहाली गरेका छन् । नगरप्रमुख बुढाथोकीले बिहीबार कार्यकक्षमा पुगेर पद बहाली गरेका हुन् । नगरका प्रमुख प्रशासकिय अधिकृत सुरेश

काठमाडौँ, १३ जेष्ठ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी बिहीवार सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभा सदस्य

काठमाडौँ, १३ जेष्ठ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको अर्को महिना हुने चुनावका लागि अध्यक्षमा तीनसहित ५४ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको अन्तिम दिन बिहीबार राजीव पौडेलले अध्यक्षमा

काठमाडौं, १३ जेठ । वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको

काठमाडौं, १३जेठ । काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको

रुस, १२ जेष्ठ । रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । उनीहरुले आर्थिक वृद्धि गर्नेतर्फ कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण

चितवा, १२ जेठ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत

संयुक्त राष्ट्रसङ्घ, १२ जेठ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस अमेरिकी सहर टेक्सासमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन्– म त्यहाँको एक विद्यालयमा भएको गोलीकाण्डबाट