
काठमाडौँ, १५ जेष्ठ । सरकारले मासिक १० करोड युनिटभन्दा बढी विद्युत खपत गर्ने उद्योगीलाई २ देखि १५ प्रतिशतसम्म विद्युत महशुल छुट दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आव

काठमाडौँ, १५ जेष्ठ । सरकारले देशभित्रै उद्योग स्थापनाका लागि थप वातावरण बनाउने लक्ष्यका साथ सरकारी जग्गा ५० वर्षसम्म लिजमा दिने व्यवस्था गरेको छ । बेरोजगारी हटाउने र औद्योगिक वातावरण बनाउने

काठमाडौँ, १५ जेष्ठ । सरकारले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट

मुस्ताङ, १५ जेष्ठ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एअरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी)

काठमाडौँ, १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट पारित गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान

बेइजिङ, १५ जेठ । चीनको मुख्यभूमिमा शनिबार ५४ जनामा स्थानीय रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सङ्घाईका २९ र १४ जना बेइजिङका रहेका राष्ट्रिय स्वास्थ्य आयोगले

मोरङ, १५ जेठ । प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ । किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ,

सान डिएगो, १५ जेठ । साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना

काठमाडौँ, १५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाललाई साहसिक पर्यटनको केन्द्रबिन्दुका रुपमा स्थापित गर्न सबै पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल पर्यटन बोर्डले आज नेपाल प्रज्ञा–प्रतिष्ठान

काठमाडौँ, १५ जेठ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा ३२५ किलोमिटर सडक कालोपत्र र ८० पुलको निर्माण सम्पन्न गरेको छ । सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा