Logo
समाचार
पुरानै कार्यक्रमलाई निरन्तरता

काठमाडौँ, ११ जेष्ठ । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै

इरानमा लडाकु विमान दुर्घटना: दुई पाइलटको मृत्यु

इरान, १० जेष्ठ । इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार एफ-७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। एफ-७ विमान घटनाको

दुई वर्षभित्र भूमिहीनको समस्या समाधान गरिने

काठमाडौँ, १० जेष्ठ । सरकारले भूमिहीन तथा सुकुम्वासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन,

याेजना आयाेगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याइने

काठमाडौँ, १० जेष्ठ । सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याउने भएको छ । मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम

शेयर बजार १६ अङ्कले बढ्यो

काठमाडौँ, १० जेष्ठ । सोमवार ३४ अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अङ्कले बढेर दुई हजार दुई सय १७

सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा पेश

काठमाडौँ, १० जेष्ठ । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ । सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा

काठमाडौँ महानगरपालिका–२२ मा एमालेका महर्जन विजयी

काठमाडौँ, १० जेठ । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै

स्थानीय तह निर्वाचन: १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

काठमाडौँ, १० जेठ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

आटावा, १० जेठ । क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो । सो आँधीबाट आइतबार र सोमबार १० जनाको

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

काठमाडौँ, १० जेठ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण