Logo
समाचार
ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

रियो डि जेनेरियो, १५ जेठ । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

डाडु , १५ जेठ । पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै

युक्रेनसँग तत्काल वार्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई फ्रान्स र जर्मनीको दबाव

रुस, १५ जेष्ठ । फ्रान्स र जर्मनीका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सीधा र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र

उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

अहमदाबाद, १५ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु

राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेन: नेपाल

काठमाडौँ, १५ जेष्ठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले

आज बजेट ल्याउँदै सरकार

काठमाडौँ, १५ जेष्ठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार ल्याउँदैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्री जनार्दन

नाइजेरियाको एक चर्चमा भागदौड: कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरिया, १५ जेष्ठ । नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासी भागदौड

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

फ्रान्स, १५ जेष्ठ । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १-० गोलले हराउँदै रियल च्याम्पियन बनेको

गणतन्त्र समृद्ध बनाउन आजको दिनले सबैलाई प्रेरणा दिनेः उपराष्ट्रपति

काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस-२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले भौगोलिक अखण्डता,

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, १४ जेठ । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर