Logo
समाचार
स्थानीय तह निर्वाचन: झापामा एमाले अगाडि

झापा, १० जेठ । झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १७ जना निर्वाचित भएका

एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह

बेइजिङ, १० जेठ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौँ, १० जेठ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय

खास कैदी फरार, निर्दोशको कारागारमा मृत्यु

काठमाडौँ, १० जेठ । कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ । फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो । नेपालगन्ज

पेट्रोलियम पदार्थमा कर छुटको विकल्प

काठमाडौँ, १० जेठ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ

जनकपुरधामकाे मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

जनकपुरधाम, ९ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् । सत्ता गठबन्धनले जनकपुरधामको मेयर पदमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्रोह गरेर स्वतन्त्र

युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा रुसी सिपाहीलाई आजीवन जेल सजाय

युक्रेन, ९ जेष्ठ । युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी

शेयर बजार ३४ अङ्कले घटेर राताम्मे

काठमाडौँ, ९ जेष्ठ । शेयर बजार सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८

बिर्तामोडका जनप्रतिनिधिद्वारा सपथ ग्रहण

बिर्तामोड, ९ जेष्ठ । बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । नगरपालिका कार्यालयमा भएको सपथग्रहणपछि निर्वाचित जनप्रतिनिधिले औपचारिक रुपमा काम थालेका हुन् । नगर प्रमुख पवित्रा

हवाई भाडा फेरि बढ्यो

काठमाडौँ, ९ जेष्ठ । हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले आइतवार हवाई इन्धन प्रतिलिटर १०