Logo
समाचार
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सातै पालिकाको नतिजा सार्वजनिक

काठमाडौँ, ६ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली कांग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने

नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय

भारत, ६ जेष्ठ । भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा पन्जाब कांग्रेसका पूर्व प्रमुख नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय हुने फैसला गरेको छ । सडक यात्राका क्रममा व्यक्ति

आईपीएल: बेङ्ग्लाेरले गुजरातलाई हरायो

मुम्बई, ६ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा बेङ्ग्लोरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले हराएको हो ।

मेचीनगर-१५ को वडाध्यक्षमा काँग्रेसका भट्टराई र १३ मा एमालेका सिग्देल विजयी

मेचीनगर , ६ जेष्ठ । मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ । मेचीनगर-१५ को वडाध्यक्षमा काँग्रेसका गुणराज भट्टराई (राजन) विजयी भएका छन् । त्यस्तै मेचीनगर नगरपालिका वडा नं.१३

बालेन स्थापितभन्दा १२ हजार १९ मतले अगाडि

काठमाडौँ, ६ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । अहिले बिहान साढे ५ बजेको पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ७५ मत ल्याएका छन्

भोलिदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

काठमाडौँ, ५ जेष्ठ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति

पाँच दलीय गठबन्धनमा इमान्दारिता देखिएन: चौधरी

काठमाडौँ, ५ जेष्ठ । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग

भद्रपुरको प्रमुखमा कांग्रेसका पोखरेल र उपप्रमुखमा राप्रपाकी कार्की निर्वाचित

झापा, ५ जेष्ठ । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । उपप्रमुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की निर्वाचित भएकी छन् । भद्रपुरको नगरप्रमुख

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

काठमाडौँ, ५ जेठ । सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ । कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि

भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ः ५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको