Logo
समाचार
जनकपुरधामकाे मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

जनकपुरधाम, ९ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् । सत्ता गठबन्धनले जनकपुरधामको मेयर पदमा कांग्रेसको उम्मेदवार नउठाउने निर्णय गरेपछि पार्टीमा विद्रोह गरेर स्वतन्त्र

युक्रेनमा युद्ध अपराध गरेको अभियोगमा रुसी सिपाहीलाई आजीवन जेल सजाय

युक्रेन, ९ जेष्ठ । युक्रेनको एउटा अदालतले युद्ध अपराधको अभियोगमा एक जना रुसी सिपाहीलाई आजीवन जेल सजाय तोकेको छ । रुसी सैनिक विरुद्ध युक्रेनमा पहिलो पटक दर्ता भएको युद्ध अपराधसम्बन्धी

शेयर बजार ३४ अङ्कले घटेर राताम्मे

काठमाडौँ, ९ जेष्ठ । शेयर बजार सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८

बिर्तामोडका जनप्रतिनिधिद्वारा सपथ ग्रहण

बिर्तामोड, ९ जेष्ठ । बिर्तामोड नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । नगरपालिका कार्यालयमा भएको सपथग्रहणपछि निर्वाचित जनप्रतिनिधिले औपचारिक रुपमा काम थालेका हुन् । नगर प्रमुख पवित्रा

हवाई भाडा फेरि बढ्यो

काठमाडौँ, ९ जेष्ठ । हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले आइतवार हवाई इन्धन प्रतिलिटर १०

राष्ट्रियसभा सदस्यद्वारा सदन तथा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ९ जेठ । राष्ट्रियसभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने

बेइजिङ, ९ जेठ । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो ।

उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

प्योङ्याङ, ९ जेठ । उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको

तनहुँमा पाँच कांग्रेस, चार एमाले र एकमा माओवादी विजयी

तनहुँ , ९ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा

काठमाडौँ, ९ जेठ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् । एन्फाको वर्तमान अध्यक्षसमेत