
इरान, १ जेष्ठ । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । यूक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका

झापा, १ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा खाता खोलेको छ । राप्रपाले हल्दिबारी गाउँपालिका-१ मा वडाध्यक्षसहित प्यानल नै जितेको हो । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै हल्दिबारी-१ राप्रपाका

झापा, १ जेठ । सर्वदलीय सहमति बिपरित झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले दलका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश निशेध गरेपछि राजनीतिक दलले बिरोध गरेका छन् । मुख्य निर्वाचन अधिकृत गौतमले

काठमाडौँ, १ जेष्ठ । स्थानीय तह निर्वाचनमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको

काठमाडौँ, १ जेठ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ । गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत

सियोल, १ जेठ । छिमेकी देशलाई रोगको फैलावट रोक्न मद्दत गर्ने उद्देश्यले दक्षिण कोरियाले अर्को हप्ता उत्तर कोरियासँग कोभिड-१९ राहत उपायहरूबारे छलफल गर्न चाहेको स्पुतनिकले उल्लेख गरेको छ। बिहीबार, प्योंगयांगले

रोल्पा, १ जेठ । रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा

मनाङ, १ जेठ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको

क्वाललम्पुर, १ जेठ । मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन् ।साथै यो अवधिमा यहाँ कोभिडबाट तीन जनाको ज्यान पनि गएको छ ।

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गरेका छन् ।