Logo
समाचार
कचनकवल-१ मा कांग्रेसको प्यानलै विजयी

  झापा, १ जेष्ठ । कचनकवल गाउँपालिका-१ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जीत हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू (रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन्

रुसले फिनल्याण्डलाई विद्युत आपूर्ति बन्द गर्यो

रुस, ३१ वैशाख । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको छ । कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न

भरतपुरको प्रारम्भिक परिणाम सार्वजनिक: मेयरमा एमालेको अग्रता

भरतपुर , ३१ वैशाख । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । गणना गरिएको १ सय मतमध्ये एमालेका सुवेदीले ४१ मत

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

संयुक्त राष्ट्रसंघ, ३१ वैशाख । अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली

सन्दकपुर गाउँपालिका-१ मा एमालेको प्यानलै निर्वाचित

इलाम, ३१ वैशाख । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् । खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर

स्थानीय तह निर्वाचन: निर्विरोधसहित ९ पालिकाको नतिजा सार्वजनिक

काठमाडौँ, ३१ वैशाख । स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका

अध्यक्ष नेपालद्वारा आयोगलाई धन्यवाद

काठमाडौँ, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

मेरिङदेन-६ मा एमालेको प्यानल विजयी

ताप्लेजुङ, ३१ वैशाख । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको

आईपीएल: पञ्जाबले बेङ्ग्लाेरलाई ५४ रनले हरायो

मुम्बई, ३१ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ५४ रनले हराएको छ । मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले दिएको २ सय १० रनको लक्ष्य

अपेक्षा गरेअनुसार शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन सकेन: मानव अधिकार आयाेग

काठमाडौँ, ३० वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले पालिका चुनाव अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले पत्रकार सम्मेलन गरी अपेक्षा अनुसार दल, उम्मेदवार र