
काठमाडौँ, १४ वैशाख । भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस-युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर

काठमाडौँ, १४ वैशाख । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल

काठमाडौँ, १४ वैशाख । आउँदो शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ‘ए’ टोलीसँग हुने तीन एकदिवसीय र तीन टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि प्रशिक्षण थालेको छ । नेपाल क्रिकेट

चितवन, १४ वैशाख । चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन् । पाँच

म्यानमार, १४ वैशाख । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद

काठमाडौँ, १४ वैशाख । शेयर बजार बुधवार सामान्य बढेको छ । दिनभर नै घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव

बेइजिङ, १४ वैशाख । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् । चिनियाँ राजधानी सहरमा चीन

काठमाडौँ, १४ वैशाख । पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता

काठमाडौँ, १४ वैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ । पार्टी महासचिव चन्दले आज

संयुक्त राष्ट्रसंघ, १४ वैशाख । सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै