Logo
समाचार
आईपीएल: हैदरावादलाई हराउँदै गुजरात शीर्षस्थानमा

मुम्बई, १५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत

रसिया, १५ वैशाख । रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमण गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सकाे ‘वाइडबडी’ले आज परीक्षण उडान गर्ने

काठमाडौँ, १५ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि

त्रिविको ढिलासुस्ती: विद्यार्थी एक वर्ष बढीदेखि नतिजा कुरेको कुर्‍यै

काठमाडौँ, १५ वैशाख । देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले

भारतले कटौती गर्दा नेपालका उद्योगमा बिजुली दिन समस्या

काठमाडौँ, १४ वैशाख । भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस-युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही

  काठमाडौँ, १४ वैशाख । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल

जिम्बाब्वे ‘ए’ सँग हुने शृङ्खलाका लागि नेपाली टोलीले थाल्यो अभ्यास

काठमाडौँ, १४ वैशाख । आउँदो शनिवारदेखि कीर्तिपुर मैदानमा जिम्बाब्वेको ‘ए’ टोलीसँग हुने तीन एकदिवसीय र तीन टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधवारदेखि प्रशिक्षण थालेको छ । नेपाल क्रिकेट

गठबन्धन जोगाउन गृहमन्त्री खाँण चितवनमा

चितवन, १४ वैशाख । चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन् । पाँच

आङ सान सुकी भ्रष्टाचारको मुद्दामा दोषी ठहर

म्यानमार, १४ वैशाख । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद

शेयर बजार ५ अङ्कले बढ्यो

काठमाडौँ, १४ वैशाख । शेयर बजार बुधवार सामान्य बढेको छ । दिनभर नै घटबढ भइरहेको नेप्से बन्द हुने बेलामा पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार तीन सय ७६ दशमलव