Logo
समाचार
जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

जुम्ला , १३ वैशाख । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

मस्को , १३ वैशाख । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति

कांग्रेस घोषणा पत्रः पुरातात्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण गर्ने

काठमाडौँ, १३ वैशाख । नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको

झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष

काठमाडौँ, १३ वैशाख । सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ । जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

रामल्लाह, १३ वैशाख । कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। २०

प्रशान्त महासागरको सालमन माछादेखि महीसम्म किनेर खान्छन् नेपाली

काठमाडौँ, १३ वैशाख । संसारकै सबैभन्दा स्वादिष्ट र महङ्गो मानिने सालमन माछासमेत नेपालमा आयात भएको पाइएको छ । प्रशान्त महासागरमा पाइने सो माछा संसारभर नै लोकप्रिय छ । नेपालमा वैदेशिक

चीनको सांघाइमा कोभिडका संक्रमित बढ्दै

सांघाइ, १३ वैशाख । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र

युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता

युक्रेन, १३ वैशाख । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा

स्थानीय तह निर्वाचन: एक लाख ३७ हजारको मनोनयन दर्ता

काठमाडौँ, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७:३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार

आईपीएल: पञ्जाबसँग चेन्नई पराजित

मुम्बई, १३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ११ रनले हराएको छ । गएराति मुम्बईमा भएको खेलमा पञ्जाबले दिएको एक सय ८८