Logo
समाचार
कङ्गोमा इबोला भाइरसको सङ्क्रमण: एक जनाको मृत्यु

कङ्गो, ११ वैशाख । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको मृत्यु भएको र उनमा संक्रमण पुष्टि भएको

स्थानीय तह निर्वाचन: आज र भोलि उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ, ११ वैशाख । पाँच वर्षका लागि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ । आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि बिहान १०

आईपीएल: रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरको लज्जास्पद हार

मुम्बई, ११ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले लज्जास्पद हार बेहोरेको छ । मुम्बईमा भएको खेलमा बेङ्ग्लोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो । टस हारेर

आज लोकतन्त्र दिवस

काठमाडौँ, ११ वैशाख । आज १६औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनर्स्थापना

कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु

आईपीएल: कोलकातालाई हराउँदै गुजरात शीर्षस्थानमा

मुम्बई, १० वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले हराएको हो । जितको लागि १

कोरोना भाइरस: देशभर १८ जनामा सङ्क्रमण

काठमाडौँ, १० वैशाख । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा

म्याग्दीमा गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा

म्याग्दी , १० वैशाख । भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल

कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप

नोम पेन, १० वैशाख । कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप

‘पत्रकारले सत्यका पक्षमा निर्भिकताका साथ उभिनुपर्छ’

काठमाडौँ, १० वैशाख । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उपस्थित हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल मेट्रो एफ एम