Logo
समाचार
महानगरमा प्रमुख र उपप्रमुख छान्ने जिम्मा देउवालाई

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतवार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ११ वैशाख । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई

‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’

काठमाडौँ, ११ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको

कांग्रेसको संसदीय बोर्ड गठन

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड) गठन गरिएको छ । आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन

प्रदेश १ का दुई सांसदले दिए राजीनामा

विराटनगर, ११ वैशाख । प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन्

एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी

काठमाडौँ, ११ वैशाख । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले

कोरोना भाइरस: भारतमा दुई हजार ५९३ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ११ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

काठमाडौँ, ११ वैशाख । नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ ।

विद्युत् खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

काठमाडौँ, ११ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता  गरेका छन् । त्यस अवसरमा उहाँहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो

६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी

file photo बेरुत , ११ वैशाख । यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको