
झापा, १२ वैशाख । झापामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सबै उमेदवार टुंगो लगाएको छ । गएराति प्रदेश समितिले एक नम्बर प्रदेशका अधिकांश पालिकामा उमेदवारको टुंगो लगाएको

फ्रान्स, १२ वैशाख । फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुएल म्याक्रो विजयी भएका छन् । जितसँगै ४४ वर्षका उनी पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बनेका छन्

झापा, ११ वैशाख । प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले चुमेको छ । आइतबारको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधि चुमेको हो । काँकरभिट्टा

झापा, ११ वैशाख । अन्य दलसंग गठबन्धन गरेकोमा असन्तुष्टि जनाउँदै नेपाल कांग्रेस झापाका पूर्व जिल्ला सचिवसहित ५० भन्दा बढीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ गठबन्धनको तालमेलप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतवार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय

काठमाडौँ, ११ वैशाख । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई

काठमाडौँ, ११ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको

काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड) गठन गरिएको छ । आइतबार स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरिएलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन

विराटनगर, ११ वैशाख । प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन्

काठमाडौँ, ११ वैशाख । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले