Logo
समाचार
नवौँ राष्ट्रिय खेलकुद: ३६ खेल सहभागी गराइने

काठमाडौँ, ९ वैशाख । नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रस्तावमा आएका ३८ खेलमा दुई खेललाई हटाएर ३६ खेल समावेश गर्ने

नौ महिनामा २८ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौँ, ९ वैशाख । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौँ, ९ वैशाख । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको

भरतपुर महानगरकी मेयर दाहालले दिइन् राजीनामा

चितवन, ९ वैशाख । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार उपमेयर पार्वती

प्रधानमन्त्री देउवासँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताका क्रममा

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

श्रीनगर, ९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

काठमाडौँ, ९ वैशाख । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ । उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका

ज्येष्ठ कम्युनिष्टलाई ‘कम्युनिष्ट योद्धा सम्मान’

काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा पञ्चायतकालमा भूमिगत अवस्थामा आन्दोलनलाई योगदान दिने ज्येष्ठ कम्युनिष्टलाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मान गरेको छ । एमालेको

कोरोना भाइरस: भारतमा दुई हजार ४५१ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ९ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार

डब्ल्युएचओका महानिर्देशक र राष्ट्रपति भण्डारीबीच शिष्टाचार भेट

काठमाडौँ, ९ वैशाख । तीन दिने नेपाल भ्रमणमा रहेका विश्वस्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा