Logo
समाचार
कोरोना भाइरस: देशभर १८ जनामा सङ्क्रमण

काठमाडौँ, १० वैशाख । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा

म्याग्दीमा गर्मी सुरु भएसँगै खानेपानीको अभावः छिमेकीसँग सधैँ झगडा

म्याग्दी , १० वैशाख । भर्खरै गर्मी सुरु भएको छ । गर्मीसँगै म्याग्दीको ग्रामीण क्षेत्रमा खानेपानीको अभाव पनि सुरु भएको छ । जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा हरियो जङ्गल

कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप

नोम पेन, १० वैशाख । कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप

‘पत्रकारले सत्यका पक्षमा निर्भिकताका साथ उभिनुपर्छ’

काठमाडौँ, १० वैशाख । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै पत्रकार सत्यका पक्षमा निर्भिकताकासाथ उपस्थित हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल मेट्रो एफ एम

बागलुङमा उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा

बागलुङ, १० वैशाख । बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन र उम्मेद्वार चयनलाई तीव्रता दिएका छन्

कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

नयाँ दिल्ली, १० वैशाख । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४

एमालेले टुंग्यायो गण्डकी प्रदेशका २९ पालिकामा प्रमुख र उपप्रमुख

पोखरा, १० वैशाख । नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन। मनाङ र मुस्ताङको सबै पालिकाले

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

न्युयोर्क, १० वैशाख । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएको छ । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै

युक्रेन, १० वैशाख । रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता रुस-पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ । युद्धका कारण

५०५ दिनसम्म कोरोना भाइरस सङ्क्रमित

लण्डन, १० वैशाख । बेलायतका चिकित्सकहरूले सम्भवतः सबैभन्दा लामो समयअवधीसम्म कोभिडबाट सङ्क्रमित बिरामीको विवरण सार्वजनिक गरेका छन् । उनीहरूले एक जना सङ्क्रमितको शरीरमा ५०५ दिन अथवा १६ महिनाभन्दा बढी समयसम्म