Logo
समाचार
एकीकृत समाजवादीद्वारा घोषणा पत्र सार्वजनिक

काठमाडौँ, ६ वैशाख । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र

सञ्चार माध्यम नागरिक दायित्व पूरा गर्न अग्रसर हुनुपर्छ: प्रमुख आयुक्त

काठमाडौँ, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा

काबुलमा विस्फोट: छ जनाको मृत्यु, केही घाइते

काबुल, ६ वैशाख । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौँ, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले

स्थानीय तह निर्वाचन: उम्मेदवार टुङ्गो लगाउन सकस

जनकपुर, ६ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मधेस प्रदेशमा राजनीतिक दलले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।  सत्ता साझेदार दलकाबीचमा चुनावी तालमेलमा सहमति जुटेपनि र आ

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, ६ वैशाख । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन्

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

सांघाइ, ६ वैशाख । चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य

निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आज सुनुवाइ

काठमाडौँ, ६ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ। गभर्नर अधिकारीको रिटको आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले

युक्रेनमाथि रुसको सशक्त आक्रमण

युक्रेन, ६ वैशाख । रुसले युक्रेनमाथि थप सशक्त आक्रमण थालेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएभन्दा ठूलो स्तरको आक्रमण थालेको पुष्टि गरेका

अमेरिकाले कोभिड शिखर सम्मेलन गर्ने

अमेरिका, ६ वैशाख । अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ । कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना