
अफगानिस्तान, ९ वैशाख । अफगानिस्तानका दुई वटा सहरमा भएको बम विस्फोटमा परि १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाल्ख प्रान्तको मजार-इ-शरीफमा रहेको एक शिया मस्जिदमा विस्फोट हुँदा

काठमाडौँ, ८ वैशाख । विश्व बैंकले रुसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वभर खाद्यान्न अभावको सङ्कट उत्पन्न हुन थालेको जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले रुस-युक्रेन युद्धका कारण

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन् । मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसो काठमाडौँ

झापा, ८ वैशाख । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ । गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका

काठमाडौँ, ८ वैशाख । नेपालका लागि चीनका राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएकी छन् । श्रव्यदृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि

भैरहवा, ८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु

काठमाडौँ, ८ वैशाख । सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तयारी एवम् अनुगमन समितिको आज बसेको बैठकले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी

काठमाडौँ, ८ वैशाख । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय

काठमाडौँ, ८ वैशाख । नेपाली कांग्रेसबाट काठमाडौँ महानगरपालिकाको मेयरमा कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजना सिंहसहित पाँच जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि उनी आज नेपाल