Logo
समाचार
एमालेले टुंग्यायो गण्डकी प्रदेशका २९ पालिकामा प्रमुख र उपप्रमुख

पोखरा, १० वैशाख । नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ। केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन। मनाङ र मुस्ताङको सबै पालिकाले

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

न्युयोर्क, १० वैशाख । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएको छ । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै

युक्रेन, १० वैशाख । रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता रुस-पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ । युद्धका कारण

५०५ दिनसम्म कोरोना भाइरस सङ्क्रमित

लण्डन, १० वैशाख । बेलायतका चिकित्सकहरूले सम्भवतः सबैभन्दा लामो समयअवधीसम्म कोभिडबाट सङ्क्रमित बिरामीको विवरण सार्वजनिक गरेका छन् । उनीहरूले एक जना सङ्क्रमितको शरीरमा ५०५ दिन अथवा १६ महिनाभन्दा बढी समयसम्म

यूएन ह्याबिटेटको बैठकमा भाग लिन मन्त्री झाँक्री अमेरिका प्रस्थान

काठमाडौँ, १० वैशाख । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान

अमेरिकी संसदीय टोली काठमाडौँमा

काठमाडौँ, ९ वैशाख । अमेरिकी सांसदको एक उच्चस्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर

बेलायतले युक्रेनमा दूतावास पुन: सञ्चालन गर्ने

नयाँ दिल्ली, ९ वैशाख । बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो ।

औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी: राष्ट्रपति

चितवन,, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनमा लागेका व्यवसायी परोपकारी भएको बताएकी छन् । नेपाल फर्मा एक्स्पो-२०२२ को आज यहाँ उद्घाटन गर्दै उनले जीवनसँग प्रत्यक्षरुपमा जोडिने भएको हुनाले

नवौँ राष्ट्रिय खेलकुद: ३६ खेल सहभागी गराइने

काठमाडौँ, ९ वैशाख । नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागी गराइने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रस्तावमा आएका ३८ खेलमा दुई खेललाई हटाएर ३६ खेल समावेश गर्ने

नौ महिनामा २८ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौँ, ९ वैशाख । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले