
मुम्बई, ६ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको हो । राजस्थानले दिएको २

फाइल तस्बिर काठमाडौँ, ६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय

मोरङ, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित भएर मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता तथा मतदातादेखि राष्ट्रसेवक

काठमाडौँ, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली जनताले पुनः साथ दिने विश्वास व्यक्त गरेको छ

युक्रेन, ५ वैशाख । युक्रेनको पश्चिमी सहर ल्भिभमा सोमवार पाँच वटा शक्तिशाली मिसाइल आक्रमण भएको छ । उक्त मिसाइल आक्रमणमा परी सात जनाको ज्यान गएको र हावामा धुवाँको मुस्लो निस्किएको

काठमाडौँ, ५ वैशाख । विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका

काठमाडौँ, ५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच

काठमाडौँ, ५ वैशाख । नयाँ वर्षको दोस्रो कारोबारमा पनि शेयर बजार राताम्मे भएको छ । आइतवार २९ दशमलव ६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७७ अङ्कले

काठमाडौँ, ५ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या

कोलोम्बो, ५ वैशाख । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन