Logo
समाचार
आईपीएल: हैदराबादले कोलकातालाई हरायो

मुम्बई, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ । मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा

जबरामाथिको महाअभियोगविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

  काठमाडौँ, २ बैशाख । सर्वोच्च अदालतले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारेका कागजात झिकाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार महाअभियोग दर्ता गर्ने क्रममा

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसले २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने

  काठमाडौँ, २ बैशाख । नेपाली कांग्रेसको पक्षमा उत्कृष्ट चुनावी गीत पठाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइने भएको छ । सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बनेको अडियो

यसरी विस्तार हुँदैछ स्वदेशी बिजुली प्रयोग गर्ने संस्कार

काठमाडौँ, २ वैशाख । रुस र यक्रुेनको सङ्घर्षका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको अत्यधिक मूल्यबृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव हरेक घरघरमा परेको छ । नेपाल आयल निगमले सबैभन्दा बढी बिक्री गर्ने

नेपालले जिम्बावे एसँग एक दिवसीय र टि ट्वान्टी सिरिज खेल्ने

  काठमाडौँ, २ वैशाख । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘जिम्बावे ए’सँग हुने तीन एक दिवसीय र तीन टि ट्वान्टी सिरिजको खेल तालिका आज सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा

नेपाल–भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गरिनुपर्ने

काठमाडौँ, २ वैशाख । नेपाल–भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ । लघुकथा समाज काठमाडौँ, रुसी भारतीय मैत्री सङ्घ मस्को,

उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए

इस्लामाबाद, २ वैशाख । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ । सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक

नेपालको कला विश्वकै चिनारी: उपराष्ट्रपति पुन

काठमाडौँ, २ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै

बुद्ध एयरले पोखराबाट नयाँदिल्ली उँडान गर्ने

काठमाडौँ, २ वैशाख । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

काठमाडौँ, २ वैशाख । “गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ (क्याम्पस) परिसरका