Logo
समाचार
दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

सोल, ४ वैशाख । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख ८ गतेदेखि सञ्चालन गरिने

काठमाडौँ, ४ वैशाख । निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा

घरजग्गा कारोबारलाई छोएन तरलताको अभावलेः रु ७१ अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ४ वैशाख । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ । आम मानिसले सामान्य छलफलमा

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

सियोल, ४ वैशाख । उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले आइतबार जनाएको

कोरोना सङ्क्रमण सामान्य भएपछि पर्यटकको सङ्ख्या बढ्यो

काठमाडौँ, ४ वैशाख । नेपालमा कोभिड-१९ को सङ्क्रमण सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका

रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

रसिया, ४ वैशाख । पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ। प्रतिरोधी सेनाका

अमेरिका प्रवेश गर्न लागेका दुई लाख १० हजार आप्रवासी समातिए

अमेरिका, ४ वैशाख । अमेरिकाले मेक्सिकोको सीमाबाट अवैध रूपमा आफ्नो देश प्रवेश गर्न खोज्ने दुई लाख १० हजार आप्रवासीलाई गिरफ्तार गरेको छ । अमेरिकी सीमा अधिकारीहरूले मार्च महिनामा मात्रै सो

फिलिपिन्समा बाढी र पहिरोमा परी ११० भन्दा बढी व्यक्तिको अवस्था अज्ञात

फिलिपिन्स, ४ वैशाख । फिलिपिन्समा ‘मेगी’ नामक आँधीका कारण आएको बाढी र पहिरोको कारण ११० भन्दा बढी व्यक्ति हराइरहेका र यी व्यक्तिको अवस्था अज्ञात रहेको आइतबार प्राप्त समाचारमा जनाइएको छ

सत्तारुढ गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन कार्यदल गठन

झापा, ४ वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी

हुम्ला पुगे अध्यक्ष ओली

हुम्ला, ४ वैशाख । चुनावी दौडाहामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली हुम्ला पुगेका छन् । हुम्लाको सिमकोट र अदानचुलीमा आयोजना गरिएका पार्टी प्रवेश र चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष