
रसिया, ४ वैशाख । युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसले दाबी गरेको छ । रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान

बेलायत ४ वैशाख । लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली मैदानमा शनिबार भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३-२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुलका

काठमाडौँ, ४ वैशाख । सुनको कारोबार घटेको छ । भाउ बढेसँगै सिजनको बेलामा पनि सुनको कारोबार घटेको हो । कोरोना भाइरसको महामारी अघि वैशाख महिनामा सुनको कारोबार दैनिक ५० किलोसम्म

बेलायत, ४ वैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई हराएको छ । घरेलु मैदान ओल्ड टार्फोडमा भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ३-२ गोलले हराएको हो । म्यानचेस्टर

काठमाडौँ, ४ वैशाख । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा

विराटनगर, ३ वैशाख । प्रेस चौतारी प्रदेश १ ले आगामी स्थानीय तहको निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्ने भएको छ । १४ वटै जिल्लामा प्रचार डेक्स स्थापना गरी सूचना प्रविधिको उच्चतम

पञ्जाब, ३ वैशाख । भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गरेका छन् । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित

गोदावरी, ३ वैशाख । निर्वाचन आयुक्त डा जानकी तुलाधरले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । आज धनगढीमा आयोजित स्थानीय तह निर्वाचनसम्बन्धी मिडिया अभिमुखीकरण कार्यक्रममा उनले

किभ, ३ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो । ‘रुसले यो गर्न सक्थ्यो,

काठमाडौँ, ३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ।