Logo
समाचार
वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियाद उडान गर्दै

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले यही वैशाख ९ गते ९२२ अप्रिल २०२२० देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।

तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण

बेइजिङ, ३ वैशाख । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो

कैलालीमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस

सुदूरपश्चिम , ३ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् । कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्णः परराष्ट्रमन्त्री

काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८

ईयुद्वारा मस्को मिसनबाट कूटनीतिज्ञहरूलाई निष्कासन गरेकामा निन्दा

  काठमाडौँ, ३ वैशाख । युरोपेली संघले शुक्रबार मस्कोमा रहेको कूटनीतिक नियोगबाट आफ्ना कूटनीतिज्ञहरूलाई निष्कासन गरेको कदमलाई “विशुद्ध प्रतिशोधात्मक कदम” भन्दै निन्दा गरेको छ। “युरोपेली संघले रुसी संघको युरोपेली संघको

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौँ, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी– क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेलमा दिल्ली

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

अमेरिका, ३ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका

श्रीलङ्कामा लोडसेडिङ्ग अझै बढ्ने

श्रीलङ्का, ३ वैशाख । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय

आईपीएल: हैदराबादले कोलकातालाई हरायो

मुम्बई, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद ७ विकेटले विजयी भएको छ । मुम्बईमा कोलकाताले दिएको एक सय ७६ रनको लक्ष्य हैदराबादले १७ ओभर पाँच बलमा

जबरामाथिको महाअभियोगविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

  काठमाडौँ, २ बैशाख । सर्वोच्च अदालतले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारेका कागजात झिकाएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार महाअभियोग दर्ता गर्ने क्रममा