Logo
समाचार
भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु

आसाम, १ बैशाख । भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । ३५ जना बिरामी परेका छन् । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ

पूर्वप्रधानमन्त्री खनाललाई ‘राष्ट्र गौरव’ प्रदान

काठमाडौँ, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीवार राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री खनाललाई पदक प्रदान गरेकी हुन् ।

विभाजित भएर निर्वाचनमा जाने छुट छैन: कोइराला

विराटनगर, १ बैशाख । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर निर्वाचनमा जाने छुट नभएको बताएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षलाई स्वागत

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

श्रीलङ्का, १ बैशाख । श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताएका छन्

विप्लव समूह परित्याग गर्दै दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, १ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छ्न् । खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य,

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

लन्डन, १ वैशाख । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले

पूर्वप्रधानमन्त्री खनालद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्

रुस–युक्रेन युद्धको असर घटाउने काममा लाग्न एन्टोनियो गुटर्रेसको आग्रह

सिन्ह्वा, १ वैशाख । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन् । उनले हाल विश्वमा रुस

अख्तियारमा बाराका उजुरी बढी

वीरगञ्ज, १ वैशाख । ​​​​​​​अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका

अब संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र

काठमाडौँ, १ वैशाख । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट