
मस्को , १ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ। बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री

काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन्

काठमाडौँ, १ वैशाख । विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन

फिलिपिन्स, १ वैशाख । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ। प्रकोपको नकारात्मक नतिजाहरूको सामना

गलेश्वर, १ वैशाख । आज नयाँ वर्ष २०७९ को पहिलो दिन । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा बुधबारदेखि नै आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ ।

अमेरिका, १ बैशाख । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो

काठमाडौँ, ३० चैत । प्रेस काउन्सिल नेपालले आउँदै वैशाख ३० गते हुने पालिका निर्वाचनमा आचारसंहिता पालना भए/नभएकोबारे अनुगमन गर्ने भएको छ । काउन्सिलले बुधवार विज्ञप्ति निकालेर आमसञ्चारमाध्यममा आचारसंहिता पालना भए/नभएको

पोखरा, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको पाँच महिनाभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । पोखरामा बुधवार फेवा महोत्सवको उद्घाटन गर्दै उनले विमानस्थलको

बिर्तामोड, चैत ३० । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको अध्यक्षमा पुनः धनकुमार (डिके) गुरुङ चयन भएका छन् । बुधबार संघको कार्यालय बिर्तामोडमा भएको चौथो साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा

काठमाडौँ, ३० चैत । शेयर बजार बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार