
ललितपुर, २१ असोज । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनु भएको छ । सोमबार विश्व बसोवास दिवसको अवसरमा

काठमाडौँ, २१ असोज। काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन ९असोज १० गतेदेखि २० गतेसम्म० मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगन्ज, असन, जमल

इलाम, २१ असोज । झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र

काभ्रेपलाञ्चोक, २१ असोज । गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलान्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका(१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित

नेपालगन्ज, २१ असोज। डुडुवा खोलामा पौडी खेल्नेक्रममा शनिवार डुबेर बेपत्ता भएका एक बालकको शव आइतवार प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार शनिवार दिउँसो

भक्तपुर, २० असोज । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ

झापा, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अभिभावकत्वका लागि राजा चाहिएको बताउनुभएको छ । झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा

काठमाडौँ, १९ असोज । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८

काठमाडौं, १८ असोज । हनी ट्रयाप्मा पारेर असुली गरेको आरोप लागेकी प्रहरी निरीक्षक बिनु शाही निलम्बनमा पर्नुभएको छ । गृहमन्त्रालयले शाहीलाई आज निलम्बन गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको हो

काठमाडौं, १८ असोज । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी