Logo
समाचार
उपभोग्य वस्तुको अनुगमन म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

काठमाडौँ, २१  असोज।  काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन ९असोज १० गतेदेखि २० गतेसम्म० मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगन्ज, असन, जमल

इलाममा पेट्रोलियम पदार्थको अभाव

इलाम, २१ असोज । झापाबाट ताप्लेजुङसम्म जोड्ने मेची राजमार्ग इलामको माई खोलामाथिको खण्डमा अवरुद्ध भएपछि इलाममा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । इलामको जिरो छेउमा रहेको पेट्रोल पम्प र

गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

 काभ्रेपलाञ्चोक, २१ असोज । गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलान्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका(१२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित

खोलामा डुबेर बेपत्ता बालकको शव भेटियो

नेपालगन्ज, २१ असोज। डुडुवा खोलामा पौडी खेल्नेक्रममा शनिवार डुबेर बेपत्ता भएका एक बालकको शव आइतवार प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार शनिवार दिउँसो

नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

भक्तपुर, २० असोज । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ

देश अभिभावकविहीन भएकाले राजा चाहियो भनेका हौंः राजेन्द्र लिङ्देन

झापा, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अभिभावकत्वका लागि राजा चाहिएको बताउनुभएको छ । झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा

बाढीपहिरोबाट अहिलेसम्म २३९ जनाको मृत्यु, १८ बेपत्ता

काठमाडौँ, १९ असोज । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परि हालसम्म मृत्यु हुनेको संख्या २३९ पुगेको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार घटनामा १८

इन्स्पेक्टर बिनु शाही निलम्बनमा

काठमाडौं, १८ असोज । हनी ट्रयाप्मा पारेर असुली गरेको आरोप लागेकी प्रहरी निरीक्षक बिनु शाही निलम्बनमा पर्नुभएको छ । गृहमन्त्रालयले शाहीलाई आज निलम्बन गरेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको हो

काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौं, १८ असोज । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

काठमाडौं, १८ असोज ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्कनुभएको छ । परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रवार अपरान्ह स्वदेश