Logo
पत्रपत्रिका
बालेनले सार्वजनिक गरेको खर्च विवरण निर्वाचन आयोगलाई अमान्य

काठमाडौँ, ११ मंसिर । गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफ्नो निर्वाचन खर्च निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै सार्वजनिक गरे ।

बाजुरामा आज पुनः मतदान गरिँदै

बाजुरा, १० मंसिर । मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ । स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको

लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय क्षेत्राधिकारमा पर्दैनः निर्वाचन आयोग

काठमाडौँ, ९ मंसिर । चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको

जनगणनाको पूर्ण विवरण सार्वजनिक गरिँदै

काठमाडौँ, ९ मंसिर । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ

फेरि वाम एकताको चर्चा

काठमाडौँ, ९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ । कांग्रेससँगको सहकार्यमा चुनाव लडेका नेकपा

कोरोनाले थलिएको पर्यटन क्षेत्रले गति लिँदै

काठमाडौँ, ५ मंसिर । कोरोना भाइरस सङ्क्रमणले करिब दुई वर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ । त्यसको प्रमाण हो, यो नोभेम्बर अघिसम्म नेपालमा ८८ हजार ५८२ जना विदेशी

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

काठमाडौँ, ४ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान

काठमाडौँ, ४ मंसिर । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान सुरु हुने भएको छ । करिब एक सातासम्म हुने यान्त्रिक उडानका लागि थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)को जहाज

निर्वाचन आयोगका कर्मचारीलाई सय प्रतिशत भत्ता

काठमाडौँ, ३ मंसिर । निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् । यसबाट निर्वाचन हुँदा करिब

कतार विश्वकप फुटबल ः श्रमिकको गुम्सिएको पीडा

काठमाडौँ, २ कंसिर । कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र