Logo
पत्रपत्रिका
सुनकोसी मरिन डाइभर्सनः एक महिनामा ५३८ मिटर सुरुङ खनियो

उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम)बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए । आयोजना प्रमुख

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

काठमाडौँ, ३० कात्तिक । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै

आन्तरिक वायुसेवा कम्पनीः सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौँ, २९ कात्तिक । हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा

मङ्सिर १५ गतेभित्र काठमाडौँमा मेलम्चीको पानी

काठमाडौँ, २९ कात्तिक । बर्सातको कारणले भत्किएको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने पहुँचमार्ग तयार भएसँगै मेलम्चीको हेडवर्क्स क्षेत्रमा थुप्रिएको गेग्रान हटाउने कार्य थालिएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार

फेरि बढ्यो खानेतेलको मूल्य

काठमाडौँ, २८ कात्तिक । रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको

संसद् भवन निर्माणमा ढिलाइ

काठमाडौँ, २८ कात्तिक । प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय

सत्ता गठबन्धनबाट ६ जना प्रधानमन्त्रीको दाबेदार

काठमाडौँ, २८ कात्तिक । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा

नेपालमा सडक दुर्घटनाको जोखिम बढ्दै

काठमाडौँ, २८ कात्तिक । नेपालमा प्रति एक लाख व्यक्तिमध्ये ९।४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्याङ्क छ । यसबाट हरेक वर्ष करिब तीन हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब छ

निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौँ? २७ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति

बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

काठमाडौँ, २७ कात्तिक । बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको