Logo
पत्रपत्रिका
हौसियो सत्ता गठबन्धन: संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

काठमाडौँ, ९ जेष्ठ । स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने

जहाँ ओलीको भाषण, त्यहीँ हार

काठमाडौँ, ९ जेष्ठ । स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ । एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’

काठमाडौँ, ९ जेष्ठ । वीरगन्ज महानगरपालिका-३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ- काठमाडौँ महानगरपालिकाको नतिजाप्रति । बाराको

नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

काठमाडौँ, ८ जेठ । अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक)लाई प्राप्ति गर्ने पक्का भएको छ । शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौँ, ८ जेठ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

काठमाडौँ, ८ जेठ । विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक

अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

काठमाडौँ, ८ जेठ । अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छन् । जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको

पुरै परिणाम नआउँदै सत्ता गठबन्धनमा सकस

काठमाडौँ, ७ जेष्ठ । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका

अब एमालेको रणनीति ‘दूधभात’

काठमाडौँ, ६ जेष्ठ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौँ, ६ जेष्ठ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार