Logo
पत्रपत्रिका
पेट्रोल र डिजेलको मूल्य घट्ने

काठमाडौँ, १७ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

काठमाडौँ, १७ जेठ । रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

काठमाडौँ, १७ जेठ । तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उनकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

काठमाडौँ, १७ जेठ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो

जटिल रोगका बिरामीले अब मासिक पाँच हजार पाउने

काठमाडौँ, १६ जेठ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ ।

बजेट सकारात्मक र रूपान्तरणकारी

काठमाडौँ, १६ जेठ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्का दुवै संसद्मा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७९र८० को बजेटबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । अर्थमन्त्री शर्माको

करमा छुटै छुट

काठमाडौँ, १६ जेठ । सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौँ, १४ जेष्ठ । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि

यसरी बढ्दैछ कर्मचारीको तलब

काठमाडौँ, १४ जेष्ठ । यो वर्ष केकति र कसरी तलब बढाउने भन्ने निर्णय पनि अन्तिम बेलामा राजनीतिक रूपबाटै लिइनेछ । अर्थमन्त्री एक्लैले यस्तो निर्णय गर्ने प्रचलन छैन । विगतमा जस्तै

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति

काठमाडौँ, १४ जेष्ठ । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति