Logo
पत्रपत्रिका
अर्बौं रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिँदै

काठमाडौँ, २० जेठ । स्वदेशी कपडा उद्योगीहरूले नेपालमा वर्षेनी अर्बौँ रुपैयाँ बराबरको कपडा अवैध माध्यमबाट भित्रिरहेको दाबी गरेका छन् । नेपाल कपडा उद्योग संघले नेपालमा वार्षिक ६ खर्बको कपडा खपत

मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान धमाधम रद्द

काठमाडौँ, २० जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको

त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौँ, २० जेठ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने

अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन?

काठमाडौँ, २० जेठ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष

दैनिक आठ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडौँ, २० जेठ । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा

मर्यादाक्रममा हेरफेर, पूर्वराजा छैटौँ

काठमाडौँ, १९ जेठ । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो । हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको छ

कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा

काठमाडौँ, १९ जेठ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा

जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे- क्याप्टेन यो के गरिरहेको ?

काठमाडौँ, १९ जेठ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन्- राजा वीरेन्द्रकै चाहनाअनुरूप

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

काठमाडौँ, १८ जेठ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् । हवाई सेवाको नियामक निकाय

सिसडोलवासीले मेयर शाहलाई भने: ‘माग पुरा नभएसम्म फोहर फाल्न दिन्नौँ’

काठमाडौँ, १८ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र शाहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय