Logo
पत्रपत्रिका
रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

काठमाडौँ, ५ वैशाख । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुई वटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ । रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’

माधव नेपालद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडौँ, ५ वैशाख । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि

सुरुङमार्ग निर्माण कार्य छ दिनदेखि ठप्प

काठमाडौँ, ४ वैशाख । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस

काठमाडौँ, ४ वैशाख । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ । केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो

काठमाडौँ, ४ वैशाख । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा

अस्पतालका शौचालय: बस्न हैन, पस्नै गाह्रो

  काठमाडौँ, ४ वैशाख । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ ।

लगानी तान्दै प्रविधि कम्पनी

काठमाडौँ, ३ वैशाख । विद्युतीय भुक्तानीमा स्थापित ‘खल्ती’ वालेटले मङ्सिर अन्तिम साता देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसन्सलाई ४० प्रतिशत स्वामित्व बिक्री गरेको सार्वजनिक गर्‍यो । ग्रामीण

विजुक्छेदेखि विप्लवसम्मलाई तान्ने कसरतमा ओली

काठमाडौँ, ३ वैशाख । लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली

अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस

काठमाडौँ, ३ वैशाख । चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीन वटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ । बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना हुने

काठमाडौँ, २ बैशाख । राजधानी काठमाडौँमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौँ