Logo
पत्रपत्रिका
त्रिविमा तीन महिनादेखि तालाबन्दी

काठमाडौँ, ६ वैशाख । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको मंगलबार तीन महिना पूरा भएको छ

गठबन्धनमा भागबण्डा: महानगर-उपमहानर कहाँ कसलाई?

काठमाडौँ, ६ वैशाख । सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाउन असफल भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा

ठगिँदै साउदी अरेबिया जाने युवा

काठमाडौँ, ५ वैशाख । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ । साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी

उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

काठमाडौँ, ५ वैशाख । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने

रुसबाट सैन्य हेलिकोप्टर ल्याउने सुरसार

काठमाडौँ, ५ वैशाख । विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुई वटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ । रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’

माधव नेपालद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडौँ, ५ वैशाख । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि

सुरुङमार्ग निर्माण कार्य छ दिनदेखि ठप्प

काठमाडौँ, ४ वैशाख । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस

काठमाडौँ, ४ वैशाख । देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ । केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो

काठमाडौँ, ४ वैशाख । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा

अस्पतालका शौचालय: बस्न हैन, पस्नै गाह्रो

  काठमाडौँ, ४ वैशाख । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ ।