
काठमाडौं, ४ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हुलाकी सडक निर्माणमा एमाले र पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जाल

विराटनगर, २ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचना स्थापना भएको सात वर्षको अवधिमा कोशी प्रदेश सरकारले सुशासन र शासकीय सुधारमा महत्वपूर्ण काम गरेको बताउनुभएको छ । कोशी

काठमाण्डौ, २ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का

काठमाण्डौ, २ फागुन । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल राप्रपामा प्रवेश गर्नुभएको छ । काठमाडौं १ बाट विगतमा प्रदेश सभामा उम्मेदवार रहेका ढुंगेल राप्रपा प्रवेश गर्नुभएको हो। राप्रपाको नीति,

काठमाण्डाै, ३० माघ । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक

काठमाण्डाै, २९ माघ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका कारण झन्डै डेढ घण्टा बैठक अवरुद्ध भएको छ । आजको बैठकमा आकस्मिक

सुर्खेत, २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संसदमा दर्ता गराएको विभिन्न अध्यादेशहरू पास नहुने दाबी गर्नुभएको छ। उहाँले ती अध्यादेशहरू आफूहरूलाई

काठमाण्डौ, २८ माघ । राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक–२०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८०

काठमाण्डौ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको भन्दै यसमा राज्य र अख्तियार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग

काठमाण्डाै, २७ माघ । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक २०८१ पेश भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेश गर्नुभएको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष