Logo
राजनीति
सरकार आफ्नै कुकर्मको बोझले ढल्छ : प्रचण्ड

पाँचथर, २७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफैँको गल्ती र कुकर्मका कारण ढल्ने दाबी गर्नुभएको छ । पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभामा

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेसको निर्णय

  काठमाडौं, २० वैशाख ।नेपाली काँग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले संघीय संसद्मा

रास्वपाको सह–महामन्त्रीबाट सुमनाको राजिनामा

काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उहाले कार्यवाहक सभापति डिपी अर्याल

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो

बालुवाटारमा ओली–देउवाबीच एक घण्टा भेटवार्ता

काठमाडौं, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज एक घण्टा लामो भेटवार्ता भएको एमाले

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र

काठमाडौंमा राप्रपाको प्रदर्शन

काठमाडौं, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ। चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो

ममाथिको सडेन्त्र जारी नै छ : रवि लामिछाने

काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमानदुई तिहाईको सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जितभएको बताउनु भएको छ । सोमबार रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा सम्बोधनगर्दै

बालुवाटारमा सत्तापक्षीय दलको बैठक

काठमाडौं, १२ चैत । बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बैठकमा सत्ता पक्षका शीर्ष नेता सहभागी हुनुहुन्छ। कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ, ३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा तथा पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता,