Logo
राजनीति
राजतन्त्र फर्कन सक्दैन: अध्यक्ष ओली

डडेल्धुरा १५, मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् । पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज

देउवालाई डडेलधुराबाट ओलीको फोन

काठमाडौँ, १५ मंसिर । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का लागि डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्

नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड अबुधाबीस्थित नेपाली दूतावासमा

काठमाडौँ, १४ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप- २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन्

एमालेको सङ्कल्प यात्रा बैतडीबाट आरम्भ

बैतडी, १४ मङ्सिर । नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । अध्यक्ष ओलीले

सुशासनको अभियानलाई गति दिँदैछौँँ ः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, १३ मङ्सिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले आज फर्पिङमा आयोजना गरेको कार्यक्रममा

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ, १३ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स जानुअघि

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

काठमाडौँ, १३ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना

सभापति देउवा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा

राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ, १३ मङ्सिर । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन