Logo
राजनीति
राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्छ ः महामन्त्री शर्मा

लुम्बिनी, १७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताएका छन् । उनले हिजोको अवस्थामा मुलुको विकासका लागि राजसंस्थाले गरेका काम र

एमाले जिल्ला अधिवेशनको नेतृत्व चयनमा १० भ्रातृ सङ्गठनको आपत्ति

मुगु, १७ मङ्सिर । नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी प्रक्रियाप्रति असहमति जनाउँदै एमालेसम्बद्ध १०वटा भ्रातृ सङ्गठनले विरोध गरेका छन् । यही मङ्सिर ९ गतेदेखि एमाले

अहिले काम गरेर देखाउने बेला आएको छ: सभापति देउवा

बुटवल, १६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले काम गरेर देखाउने बेला भएको बताएका छन् । नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री

एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलियो: अध्यक्ष ओली

काठमाडौँ, १६ मङ्सिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन् । उनले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका

अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन: गृहमन्त्री श्रेष्ठ

चितवन, १६ मङ्सिर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय

संसदमाथि सरकार हावी भयो ः नेता देवकोटा

काठमाडौँ, १६ मङ्सिर । राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा सङ्घीय संसद् अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन् । राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार

राजतन्त्र फर्कन सक्दैन: अध्यक्ष ओली

डडेल्धुरा १५, मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् । पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज

देउवालाई डडेलधुराबाट ओलीको फोन

काठमाडौँ, १५ मंसिर । पार्टीको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का लागि डडेलधुरा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्

नेपालमा लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ, १५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड अबुधाबीस्थित नेपाली दूतावासमा

काठमाडौँ, १४ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप- २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन्