Logo
राजनीति
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै

महोत्तरी, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा सोमबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन: सभापति देउवा

नवलपरासी, ११ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज

संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउनुस्: सभामुख घिमिरे

काठमाडौँ, ११ मङ्सिर । सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उनले

गणतन्त्रको विकल्प छैन: सभापति देउवा

चितवन, ११ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

जनकपुरधाम, ११ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन

एमाले सचिव भट्टराई सवार गाडी ताप्लेजुङमा तोडफोड

ताप्लेजुङ, १० मंसिर । एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ । ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन्

प्रतिस्थापन बजेट लोककल्याणकारी छ ः मुख्यमन्त्री कार्की

विराटनगर, १० मङ्सिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताएका छन् । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज

जसपाका प्रदेश र राष्ट्रिय समिति पुन: गठन हुने

काठमाडौँ, ९ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुन: गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज

मुलुकको समृद्धिका निम्ति एकजुट हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ, ९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा

‘कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ’

मोरङ, ८ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाल डेमोक्रेटिक लयर्स एसोसियशन मोरङद्वारा आज आयोजित प्रदेशस्तरीय