Logo
राजनीति
शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन सबै दलबीच सहकार्य जरुरी: मन्त्री शर्मा

दाङ, १६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । घोराही उपमहानगरपालिका-११ जीतपुरस्थित सहिद परिवारसङ्ग आज भएको भेटमा

सदनमा उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ: प्रमुख सचेतक लेखक

काठमाडौँ, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, “संसद् प्रभावकारी भयो

सांसद गौतमले गरे मौन उभिएर विरोध

काठमाडौँ, १६ कार्तिक । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

कास्की, १६ कात्तिक । सरकारले आज बिहीवार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकपछि

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै

काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् । विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल जाने भएका हुन् ।

सहमतिका आधारमा शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्दछ: अध्यक्ष ओली

काठमाडौँ, १५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमालेले आयोजना गरेको दसैँ,

तस्बिरमा हेर्नुहोस् एमालेको चियापान

काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि पूर्वसभामुख दमननाथ

एमालेको चियापनमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा सहभागी

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी

एमालेको शुभकामना तथा चियापान कार्यक्रम आज

काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका

‘कम्बोडियामा तीन हजार करोड डलर लगानी गरेको प्रमाणित गर्नेलाई एक हजार थपेर दिन्छु’

कास्की, १३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन हजार करोड डलर लगानी गरेको आरोप लगाउनेहरूलाई प्रमाणित गर्न चुनौती दिएका छन् । सोमवार एमाले गण्डकी प्रदेशको