Logo
राजनीति
२० अघि संसद जसरी चल्थ्यो, त्यसी नै चल्यो ः सांसद ढकाल

काठमाडौँ, २६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले सदन सत्तापक्ष र प्रतिपक्ष सवाल जवाफ उही पुरातन सोच र ढङ्गबाट जसरी २० वर्ष चल्थ्यो, त्यसैगरी चलेको बताएका छन्

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन ः मुख्यमन्त्री कार्की

मोरङ, २६ कात्तिक । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार

सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन: नेता आले

काठमाडौँ, २५ कात्तिक । सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डोटी निर्वाचन क्षेत्र नम्बर १

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ: नेता सिंह

काठमाडौँ, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको

एमाले मेचीनगर-१२ को अध्यक्षमा अधिकारी, सचिवमा बराल

मेचीनगर, २३ कार्तिक । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नं.१२ को अध्यक्षमा रुखमान अधिकारी`रुपेश´ सर्वसम्मत निर्वाचित भएका छन् । वडाको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा दिपक लामा सचिवमा प्रकाश बराल, सह-सचिवमा कृष्णमाया

भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

काठमाडौँ, २२ कात्तिक । नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका

निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ: अध्यक्ष साह

काठमाडौँ, २२ कातिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उहाँले निर्वाचित

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ: उपाध्यक्ष भुसाल

ललितपुर, २२ कात्तिक । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छन् । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने

एकीकृत समाजवादीको महाधिवेशन काठमाडौँमा

काठमाडौँ, २२ कात्तिक । नेकपा एकीकृत समाजवादीले आगामी आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने भएको छ । सबै जनवर्गीय सङ्गठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २२ कात्तिक । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १२ः४५ बजे बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी