Logo
राजनीति
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन माघ महिनाभित्र गर्ने निर्णय

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले)ले माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको

शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा छ ःप्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा

सहमतिका आधारमा मन्त्रिपरिषद् विस्तार हुन्छ ः मुख्यमन्त्री कार्की

झापा, १२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सहमतीय सरकार सञ्चालनको प्रयास गर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उनले बताए

गुटेरेसको प्रयोजनविहीन नेपाल भ्रमण आश्चर्यजनक: अध्यक्ष थापा

काठमाडौँ, १२ कात्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणप्रति आश्चर्य व्यक्त गरेका छन् । इजरायल-हमास युद्धका कारण धेरै मानिसको मृत्यु र जीवन कष्टकर

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १२ कात्तिक । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय गरिएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त

संक्रमणकालीन न्यायलाई टुंग्याउन ढिला गर्नु हुँदैन: अध्यक्ष नेपाल

काठमाडौँ, ११ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन ढिला गर्न नहुने बताएका छन् । शनिबार नेपाली कांग्रेसद्वारा आयोजित चियापान कार्यक्रममा उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित

राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन: सभापति देउवा

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन् । बडादसैँ, तिहार, नेपाल संवत् र

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

काठमाडौँ, ११ कात्तिक । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष

एमालेका लागि सरकार प्राथमिकता होइन: महासचिव पोखरेल

काठमाडौ, ११ कार्तिक । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका आठ

कृषिको आधुनिकीकरणबाट उत्पादन वृद्धि गर्नुपर्छ ः अध्यक्ष नेपाल

काठमाडौँ, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउन कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासङ्घद्वारा