Logo
राजनीति
सदियौँदेखि कायम एकता भाड्नेदेखि सचेत रहनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, २३ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् । आज

कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ: लिङ्देन

विराटनगर, २३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले

समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा

मकवानपुर, २३ भदौ । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ: प्रचण्ड

गोरखा, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन् । वासु (सुरेश वाग्ले) स्मृति दिवसका अवसरमा गोरखाको अजिरकोट

कोशीमा सकेसम्म मध्यावधि निर्वाचन गर्नु हुँदैन: नेपाल

काठमाडौँ, २३ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर, २२ भदौ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडियो: लिङ्देन

सुर्खेत, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरुले कर्णालीका मुद्दालाई भोटसँग मात्र जोडेको आरोप लगाएका छन् । कर्णालीका सम्भावनालाई चुनावी ‘एजेन्डा’ मात्र बनाएको बताउँदै उनले राष्ट्रिय

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

काठमाडौँ, २२ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सत्तारुढ दल नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलले आज प्रदर्शन गरेको छ । काङ्ग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विषयमा

राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्म स्थगित

काठमाडौँ, २२ भदौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । बिजनेसविहीन भएपछि सभाका अध्यक्ष गणेश तिमल्सिनाले आइतबारका लागि बोलाएको बैठक अर्को सूचना नभएसम्मका

आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका: सिंह

काठमाडौँ, २१ भदौ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं