Logo
राजनीति
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयबाट घर लगियो

काठमाडौँ, २७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिरलाई घर लगिएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा

सभापति र महामन्त्री दुई ध्रुवमा भएपछि पार्टी कसरी चल्छ?: कोइराला

काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाडिएको बताएका छन् । बीपी युथ सर्कलले बुधबार

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

लुम्बिनी, २७ भदौ । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२:०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न

नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा: एमाले

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ

सुवास नेम्वाङको दृढताका कारण संविधान बन्यो: थापा

काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुवास नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताएका छन् । मंगलबार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका महामन्त्री थापाले

प्रतिनिधिसभाको बैठक स्थगित

फाइल तस्बिर काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको

एमालेले नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता

एमालेले तीन दिनसम्म शोक मनाउने

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता

एमाले महासचिव पोखरेल चीन भ्रमण कार्यक्रम रद्द गरेर स्वदेश फर्किँदै

काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले

मोर्चाका पूर्व निर्धारित कार्यक्रम स्थगित, नेम्वाङको निधनमा दुःख व्यक्त

काठमाडौँ, २६ भदौ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ