
काठमाडौँ, १४ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् । बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै

काठमाडौँ, १४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको साझा सत्रु भष्ट्राचार भएको बताएका छन् । नेपाल पर्वतारोहण संघको ३३औँ केन्द्रीय वार्षिक साधारणसभामा बोल्दै भष्ट्राचार देशको प्रमुख

काठमाडौँ, १४ भदौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । पार्टीका कुनै सङ्गठन, विभाग या पदाधिकारीमा

जनकपुरधाम, १३ भदौ । सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा

विराटनगर, १३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने

काठमाडौँ, १३ भदौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले १२ बुँदे व्याख्यात्मक घोषणालाई अंग नबनाएसम्म अमेरिकी मिलिनियम च्यालेन कपोरेसन (एमसीसी) कार्यान्वयन नहुने बताएका छन् । आजदेखि एमसीसी औपचारिक रुपमा

जनकपुरधाम, १३ भदौ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको

काठमाडौँ, १३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् । टुरिष्ट बस एसोसियसन अफ नेपालले बुधबार काठमाडौँमा

काठमाडौँ, १३ भदौ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्ने भएका छन् । सभामुखले बिहान ११ बजे नवनिर्वाचित समिति सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । सोमबार

सिरहा, १३ भदौ । मदन भण्डारीलाई नेकपा (माले)को महाचचिव बनाउने घर नेकपा एमालेले सम्झिएको छ । सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासको यो घरमा पार्टी सचिवालयको बैठक राखेर एमालेले सम्झिएको हो